दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी।
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। उनले निकट प्रतिद्वन्द्वीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरेकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
Continue Reading