अर्जुन दास हत्या प्रकरण : आफन्तले बुझे शव

कैलाली – कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् ।पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा फेला मृत फेला परेका दासको शव सोमबार आफन्तले बुझेका हुन् । पोस्टमार्टमपछि उनको शव टीकापुर अस्पतालमै राखिएको थियो । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् । आइतवार  भएको सर्वपक्षीय छलफलपछि […]

Continue Reading

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको […]

Continue Reading

गृहनगर दमकमा तीन हजार बढी नेता कार्यकता एमाले भित्र्याउँदै अध्यक्ष ओली

झापा १२ पुस । तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पनि व्यस्तता उस्तै छ । आज बिहान ९ बजे दमकमा विभिन्न पार्टी त्यागेर तिन हजार भन्दा धेरै एमाले प्रवेश गर्दै छन् । अध्यक्ष ओलीले स्वागत गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम […]

Continue Reading

बाँके प्रहरीद्वारा लागू औषध सहित एक युवक पक्राउ

नेपालगन्ज : लागु औषध सहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ मा बस्ने २४ वर्षीय कर्ण बोगटी रहेको प्रहरीले जनाएको छ। बोगटीलाई नेपालगन्जको जमुनाह नाकाबाट ठूलो मात्रामा लागु औषध सहित पक्राउ गरेर नियन्त्रणमा लिइएको बताइएको छ।

Continue Reading

हुम्लामा पुनः हिमपात : किसान खुशी

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको […]

Continue Reading

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा नजाने

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने जानकारी दिनुभएको छ । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी […]

Continue Reading

गोल्डेन गेटको उद्घाटन गर्दै एमालेका अध्यक्ष ओली

काठमाडौं, ११ पुस । दमक– ६ नगरपालिकासहित स्थानीयवासीका सहभागितामा करिब २१ लाखबाट निर्मित गोल्डेन गेटको आइतबार उद्घाटन गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्वीर रासस

Continue Reading

मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको छ : शंकर पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेल मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताएका छन् । उनले नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि त्यसले परिवर्तन ल्याउन नसकेको बताए । ‘हामी क्रान्तिका हिसाबले त गर्व गर्छौं, दुनियाँमा हरेक क्रान्तिका पछाडि परिवर्तन हुने गर्छ, तर नेपालमा हामीले तीन–तीन वटा क्रान्ति गर्दा पनि युगलाई बदल्न सकेका छैनौं, किन भन्दा […]

Continue Reading

मुखभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा लागु औषधसहित एक युवक पक्राउ

नेपालगन्ज : लागू औषधसहित नेपालगन्जको जमुनाह नाकाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय राजकुमार थारु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारुलाई १ ग्राम ५ सय मिलिग्राम लागू औषधसहित आइतबार नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरिएको हो। मुखभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा थारु पक्राउ […]

Continue Reading

एमाले बाँकेको अध्यक्षमा डिल्ली बिसीको चर्चा बढ्दै

नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा डिल्ली बिसीको चर्चा चुलिँदै गएको छ । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि बाँकेको अध्यक्षमा डिल्ली बिसीलाई सर्वसम्मत बिजयी बनाउन पार्टीका सबै तहका नेता र कार्यकर्ताहरु लागिपरेका छन् । अधिवेशन आउन डेढ हप्ता बाँकी रहँदा डिल्लीलाई अध्यक्ष बनाउन जिल्लाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्यहरु खुलेरै लागिपरेका छन् । बौद्धिक नेताको […]

Continue Reading