एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो […]

Continue Reading

बजेट निर्माण गर्दा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात हो : योगेश भट्टराई

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर […]

Continue Reading

सरकारले घटायो वृद्धभत्ता पाउने उमेर, अब ६८ वर्षदेखि नै दिने

सरकारले ज्येष्ठ नागरिकलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन्। यसअघि सरकारले ७० वर्षपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो।

Continue Reading

आउँदो वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट

सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ […]

Continue Reading

लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ : प्रहरी

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र […]

Continue Reading

कागज नहुँदा २० लाख पुस्तक छाप्न बाँकी, मन्त्रालय निर्देशन दिनमै सीमित

नयाँ शैक्षिक सत्र शुरु भएको आज ९ दिन भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को नयाँ शैक्षिक सत्र (पठनपाठन) यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर पुस्तक नै नभएपछि अहिले पढाइ प्रभावित बनेको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार १ करोड ७० लाख थान नयाँ पुस्तक […]

Continue Reading

मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले पाण्डेमाथि अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको रातोपाटीलाई बताए । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप […]

Continue Reading

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

Continue Reading

आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा मनाेज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको […]

Continue Reading

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीको ध्यानाकर्षण

पाेखरा : संघीय सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्। गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन तथा अन्तरप्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि सङ्घको बजेटमा समेट्नैपर्ने गण्डकीका योजनाको सूची उनले प्रधानमन्त्रीलाई […]

Continue Reading