नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा नउभिने
नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा नउभिने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय भएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए। थप निर्णय सचिवालयले गर्ने समेत उनले जानकारी दिए। ‘संशोधनसहित संसदमा आए हामी फेरि छलफलमा जुट्ने छौं’, उनले भने। आफूहरू संसद र जनता जेमा पनि तयार रहेको उनले बताए। सत्ता […]
Continue Reading