कांग्रेस बूढो भयो, माओवादीले फागुन १ मा श्राद्ध गर्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बूढो पार्टी भएको टिप्पणी गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसमा युवा नेता भए पनि विचार बूढो भएको बताएका हुन्। ‘कांग्रेस बूढो पार्टी भयो। उमेरले भनेको होइन। कांग्रेसका भर्खर भखर्रका नेता पनि बूढो र […]
Continue Reading