“काेदाे दिवस” आश्रममा मनाईयाे ।

सुर्खेत । कर्णालि प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज प्रथम कोदो दिवस मानव आश्रममा मनाएको छ । नेपाल सरकारले श्रावण १६ लाई काेदाे दिवस मनाउने घाेषणा गरेअनुरूप ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मन्त्रालयले पनि आज प्रथम काेदो दिवस मनाएको हो । मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा रहेको […]

Continue Reading

खेल क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवसायीक बनाउनु पर्छ : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवसायिक बनाउनु पर्ने बताएका छन । नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई आज सुर्खेतमा सम्बोधन गर्दै उनले सबै मिलेर खेलकुद मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउनु पर्ने र यसको लागि खेलमैत्रि बाताबरण तयार गर्न सबैकाे साझा दायित्व भएको उल्लेख गरेका छन । खेलले युवालाई सिर्जनशील, […]

Continue Reading

आज प्रथम राष्ट्रिय कोदो दिवस मनाइँदै।

सरकारले “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”’ भन्ने मुल नारा सहित आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, आयत राेकि उत्पादकत्व बढाउने उदेश्यले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन लागिएको हो । प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिकाे अध्यक्षमा कृषि विभागका महानिर्देशक प्रकाशकुमार […]

Continue Reading

आर्थिक मामिला तथा योजना मन्त्री शाह एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित।

काठमाडौं । नेपाल एथलेटिक्स संघको अध्यक्षमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएका छन  । बुधबार काठमाडौंमा सम्पन्न भएको चुनावी साधारण सभाले मन्त्री शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।  उपाध्यक्षमा कोमल वली, जगतिसंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन्  […]

Continue Reading

सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराए। “तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ। सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा […]

Continue Reading

बजेट अनुशासन कायम गर्न अर्थले गठन गर्‍यो बराल नेतृत्वको कार्यदल

अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन्। कार्यदलको सदस्य सचिवमा […]

Continue Reading

वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्ष शाहीको मृत्यु ।

सुर्खेत :  कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ । काठमाडौँ स्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो […]

Continue Reading

कमर्चारीलाई मुख्यमन्त्री कडेलको निर्देशन: परम्परागत कार्यशैली बाट मुक्त हुनुहोस ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले परम्परागत कार्यशैली बाट मुक्त भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन । कर्मचारीतन्त्रमा अझैपनि हिजकै शैली कायम रहेको बताउदै मुख्यमन्त्री कडेलले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने बताए । आफूले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्र्तगतको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले मन्त्रालय सेवाग्राहलाई दुःख […]

Continue Reading

पत्रकारको सुरक्षामा राज्यको संरक्षण अपरिहार्य छ : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका संरक्षण अनिवार्य रहेको बताएका छन् । आज कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बीमा पाेलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेशा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताएका हुन । उनले भने, “पत्रकारिता सधैं सत्य खोज्ने, […]

Continue Reading

पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन मुख्यमन्त्री कँडेलकाे आग्रह ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पुर्नसंरचनाको प्रतिवेदन लाई लिएर कर्मचारीहरु भयवित नहुन आग्रह गरेका छन । आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुर्नसंरचना हुँदा कर्णालीमा हाल कार्यरत कर्मचारीको बृति विकासमा कुनै बाधा पर्न नदिईने विषयमा सरकार सचेत रहेको बताएका हुन । उनले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यक […]

Continue Reading