बाँकेमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका ८ बस्ने ८५ वर्षिय पुरुष रहेको जिल्ला कोभिड व्यस्थापन बाँकेका फोकल पर्सन तेज वलीले बताए। फोकल पर्सन वलीका अनुसार ति पुरुषलाई गत पौष २३ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि भेरि अस्पताल नेपालगन्जको कोभिड वार्डमा भर्ना […]
Continue Reading