एस पार्टीका कुश्मा बस्यालसहित बाँकेको नरैनापुरमा २ हजार बढी एमालेमा प्रवेश

नेपालगन्ज : पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्ताको संख्या ह्वात्तै बढेको छ। जनताको भरोसाको रुपमा चिनिने एमालेमा युवाहरूको आकर्षण बढ्दो छ। यसैबीच, बाँकेको नरैनापुरमा पनि २ हजार बढीले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलको उपस्तिथिमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सहित २ हजार बढी शनिबार एमालेमा प्रवेश […]

Continue Reading

नेपालगन्जको “लुम्बिनी गार्मेन्ट उद्योग”मा आगलागी, सबै जलेर नष्ट

नेपालगन्ज । नेपालगन्जको “लुम्बिनी गार्मेन्ट उद्योग”मा आगलागी भएको छ। आगलागीबाट गार्मेन्टसंगै सबै सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार कालिमिया कस्मिराले संचालन गर्दै आएको नेपालगन्ज वडा नम्बर २ को घरवारी टोलमा रहेको लुम्बिनी गार्मेन्ट उद्योगमा आज बिहान ३ बजे भीषण आगलागी भएको हो। बिहान ३ बजेबाट लागेको आगो दमकल, […]

Continue Reading

सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ। खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ। ‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप […]

Continue Reading

एमसीसीविरुद्ध आइतबार २२ दलको भव्य विरोध प्रदर्शन

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव […]

Continue Reading

आजबाट नेपाली फिल्म ‘कठपुतली’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर जनरामा निर्माण भएको चलचित्रलाई प्रिमियरमा पुगेका चलचित्रकर्मीले राम्रो बनेको भनेर प्रशंसा गरेका थिए । विदेशी छायाँकारले खिचेको चलचित्रको छायांकन पक्षको समेत प्रशंसा भएको थियो । हलमा यो चलचित्रसँगै अघिल्लो हप्ताबाट नै प्रदर्शनमा आएका चलचित्र पुष्पा र ‘स्पाइडर म्यान : नो वे होम’ले पनि […]

Continue Reading

हिउँमा पुरिएर एक बेपत्ता, तीन अलपत्र, हेलिकोप्टर बोलाउन पहल

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र हुनुभएको छ । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर […]

Continue Reading

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

काठमाडौं, १५ पुस । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल […]

Continue Reading

सुन जस्तो देखिने पहेलो रंगको धातु सहित नेपालगन्जमा २ जना पक्राउ

नेपालगन्ज : सुन जस्तो देखिने पहेलो रंगको धातु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय राजु कार्की र सोही ठाउँका २९ वर्षीय पुर्ण कार्की रहेको प्रहरीले जनाएको छ। प्रप्रहरीका अनुसार अवैध रुपमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार नेपालगन्ज उपमहानगरपालिका […]

Continue Reading

ठूलो मात्रामा लागू औषध सहित जमुनाह नाकाबाट एकजना पक्राउ

नेपालगन्ज : ठूलो मात्रामा लागू औषध सहित नेपालगन्जको जमुनाह नाकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला गोटी चौर गाउँपालिका ५ का १९ वर्षिय दिनेश नेपाल रहेको बाँके प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नेपालगन्जको जमुनाह नाकाबाट नाइट्रोभेट, ट्रामाडोल एवम् एनटी-१० जस्ता ठूलो मात्रामा लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका […]

Continue Reading

तमु ल्होसारबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ उहाँले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज […]

Continue Reading