जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरमा १५ जना घाइते

कैलाली-कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन।दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको […]

Continue Reading

आगामी पौष २ र ३ गते नेपालगन्जमा जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

नेपालगन्ज : बाँके जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा जिल्लास्तरीय आइतिएफ तेक्वान्दो प्रतियोगिता हुनेभएको छ। यहीँ मंसिर २४ र २५ गते हुनेभनिएपनि प्राविधिक कारणबस आगामी पौष २ र ३ गते नेपालगन्जमा सम्पन्न हुने आयोजक टिमले जनाएको छ। शुक्रबार नेपालगन्जको रंगशालामा आयोजक टिमले पत्रकार सम्मेलन गर्दै जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सरेको बारे आधिकारिक जानकारी दिएको हो। […]

Continue Reading

एमालेबाट निकालिएकाहरूलाई संसद्‌मा स्वीकारिँदैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेका व्यक्तिहरूलाई संसद्‌मा स्वीकार्न नसकिने बताएका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले प्रश्न गरे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसद्‌भित्र राखेर कसरी संसद् चल्न सक्छ ?’ उनीहरू पुनः संसद्‌मा छिरे स्वीकार्न नसकिने उद्घोष गर्दै ओलीले थपे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू फेरि संसद्मा आउँछन् […]

Continue Reading

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ३६ परीक्षार्थीले ल्याए ‘ए प्लस’

काठमाडौं – कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशित गरेको हो ।  बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले […]

Continue Reading

पदबहाली गर्दै ओलीले भने- राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।  अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब […]

Continue Reading

राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाको उम्म्मेदवारी घोषणा

काठमाडौं ।  राप्रपाको महामन्त्री पदमा  नायिका रेखा थापाले उम्म्मेदवारी घोषणा गरेकी छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।  राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् […]

Continue Reading

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

बैतडी-दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा […]

Continue Reading

हुम्लामा हिमपात हुँदा तापक्रम माइनस ५ डिग्रीमा झर्‍याे

काठमाडौ-हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ। मौसम […]

Continue Reading

दिल्लीका विद्यालय भोलिदेखि अनिश्चितकाललाई बन्द हुने

दिल्ली । भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए । पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

Continue Reading

कोरोना भाइरसविरुद्धको मोर्डना खोप नेपालमा पहिलोपटक भित्रिदै

काठमाडौ । नेपालमा पहिलोपटक कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने निश्चित भएको जानकारी दिएको हो । कोभ्याक्स सुविधाअन्तर्गत पहिलोपटक नेपालमा मोडर्ना खोप भित्रिने भएको हो । मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय हुन बाँकी रहेको छ । अमेरिकी कम्पनीले उत्पादन गरेको […]

Continue Reading