सल्यानमा आगलागी हुँदा ५ जना घाइते, गम्भीर घाइतेलाई उपचारार्थ भारत पठाइयो

सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका छन्। ​ गएराति शंकर रानाको किराना पसलमा एक्कासी आगलागी हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय […]

Continue Reading

काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेसनमा समस्या, बीच बाटोबाटै फर्कियो

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए । जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। यता प्राधिकरणले उडानको […]

Continue Reading

जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

जुम्लाको तिला गाउँपालिकामा श्रीमानले कुटेपछि श्रीमतीको मृत्यु भएको छ। तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ‘प्रारम्भिक बयानमा श्रीमान्‌ले […]

Continue Reading

ईच्छा विपरित होली नखेल्न सुर्खेत प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ईच्छा विपरित कसैसँग होली नखेल्न अनुरोध गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जारी गरेको सूचनामा होली पर्वलाई संयमतापूर्वक मनाउन अनुरोध गरेको छ। सुचनामा भनिएको छ ‘होली मनाउने नाममा व्यक्ति इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर […]

Continue Reading

सुर्खेतमा श्रीमतीलाई दाउराले हानेर गम्भीर घाइते बनाई श्रीमान फरार

जिल्लाको लेकबेशी नगरपालिकामा श्रीमानले श्रीमतिलाई दाउराले हान्दा श्रीमति गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार लेकबेशी नगरपालिका–२ पुरानोगाँउ बस्ने श्रीमान यज्ञ मिदुनले उनको आफ्नै श्रीमती ३२ वर्षीय खगिसरा मिदुनलाई चिरपट काटको दाउराले हानेका हुन्। उनीहरुबीच घरयासी विवाद हुँदा खगिसरा मिदुनका श्रीमानले चिरपट दाउराले हिर्काउदा श्रीमती खगिसराको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। खगिसरालाई मेहलकुना अस्पतालमा […]

Continue Reading

कर्णालीमा राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समिकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । बिहिबार प्रदेश प्रमुख तिरक परियार समक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् । राजनीतिमा […]

Continue Reading

कर्णालीमा सहयात्री बदलिंदा मुख्यमन्त्रीसँग दुई तिहाइ

काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि त्यसको असर कर्णालीमा पनि पर्ने देखिएको छ । माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा अब एमालेको ठाउँ कांग्रेसले लिनेछ । यद्यपि संघीय सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि प्रदेशमा भने एमाले सरकारमै छ ।प्रदेश सरकारका अर्थमन्त्री समेत रहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले […]

Continue Reading

सल्यानमा सालनाल सहितको शिशु मृत फेला

सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।  मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको […]

Continue Reading

कछुवा गतिमा कर्णालीको विकास बजेट

कर्णाली प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । तर विकास बजेटको कार्यान्वयन भने कछुवाको गतिमा छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको जम्मा १२.३२ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड ६९ लाख ९४ हजार ४०४ रुपैयाँमात्रै कार्यान्वयनमा आएको छ । सरकारको लक्ष्य अनुसार यो […]

Continue Reading

कर्णालीमा एमाले बाहिरिए पनि सरकार सुरक्षित

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित रहने भएको छ। कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ। केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको हो। यहाँ पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो। ग्रेसको १४ सिट , माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो। […]

Continue Reading