१४ औंमहाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुन्छ: विश्वप्रकाश शर्मा

काठमाडौं, भदौ १६ गते ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताउनुभएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताउनुभएको हो । उहाँले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध […]

Continue Reading

‘५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने साओमी १२’ मा

 साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् । फोनको विषयलाई लिएर केही महत्त्वपूर्ण विवरण पनि बाहिरिएकाे छ । तीमध्ये एक हो, तयार हुँदै गरेको साओमी १२ को क्यामेराको चर्चा छ । इन्टरनेटमा अहिले भइरहेको नयाँ चर्चाअनुसार साओमीले आफ्नो नयाँ फ्ल्यागशिप फोनमा […]

Continue Reading

तनहुँमा विद्यालय भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

काठमाडौं, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले उपस्थितिमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भए पछि जिल्ला भित्रका अधिकांश विद्यालय खुलेका हुन् । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणा अनुरुप […]

Continue Reading

राजनीतिलाई सभामुखले कुबाटोमा लगेकाे आरोप

काठमाडौं, भाद्र १५ गते । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिलाई सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाउनु भएको छ । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताउनुभएको हो । […]

Continue Reading

नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज : कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । नेपालगन्ज जेसिज , नेपालगन्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिती बाँके, कसौधन […]

Continue Reading

कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )

काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो […]

Continue Reading

कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने […]

Continue Reading

तरुणदल राप्तिसोनारी गाउपालिका ८ न. वडा समितिले बुझायो प्रेस विज्ञप्ति

संवाददाता, डम्बर केसी तरुण दल राप्ति सोनारी गाउपालिका वडान. ८ ले नेपाली काँग्रेस वडा न. ८ का इकाई सभापति खुमबहादुर बस्नेतलाइ ज्ञापनपत्र बुझाएको छ नेपाली काँग्रेस राप्तिसोनारी गाउपालिका ८ न. वडाका सम्पुर्ण क्रियासिल सदस्यहरुको भेलाबाट नाम छनौट गरी फारम भराई नियमअनुसार लाग्ने शुल्क बुझाई वडा समिती हुदै गाउपालिका प्रदेश तथा क्षेत्रले समेत सिफारिस गरी पठाएको […]

Continue Reading

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता […]

Continue Reading

सवारीचालक अनुमतिपत्र: लाइसेन्सका लागि परीक्षा ‘सुरु हुँदै

काठमाडौं, भाद्र ११ गते । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ। विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ। विभागका सूचना अधिकारीले आवेदन दिएकाहरूले […]

Continue Reading