राप्तिसोनारीमा मान्छे खाएको बाघलाई नियन्त्रणमा लिने तयारी

बाँकेको राप्ती सोनारी स्थित गाभरमा मान्छे खाएको बाघलाई नियन्त्रणमा लिने तयारी थालिएको छ । मान्छे खाएका दुईवटा बाघले बस्ती नै नछाडेपछि आज विहानैदेखि निगरानीका लागि हात्ति परिचालन गरिएको छ । आइतवार सम्साँझै सडक छेउमा हिडिरहेका स्थानीय होटलमा कार्यरत मजदुरलाई उठाएर लगेको बाघ सडकदेखि करिव पाँच सय मिटरको दुरीमै छ । दुईवटा बाघले घटनास्थल नछाडेपछि निकुञ्ज […]

Continue Reading

फलाम व्यवसायी आन्दोलित

 नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका हुन् । […]

Continue Reading

शाहू अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्ष

अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार नन्दलाल शाहूलाई दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको भाद्र २२ गतेको बैठकले बाँके शाखाको कार्यावाहक अध्यक्षकाको जिम्मेवारी शाहूलाई दिइएको छ । संघ केन्द्रीय समितिले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा गर्दै संघका बाँके जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले आफनो व्यक्तिगत व्यस्तताको कारण देखाई केही […]

Continue Reading

कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

 प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो । आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना […]

Continue Reading

एनआरएनएको निर्वाचन स्थगित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।मन्त्रालयको सो निर्देशनपछि सङ्घको आगामी अक्टोबर २३–२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको […]

Continue Reading

पर्यटन मजदुरले अल्पकालीन रोजगारी पाउने (भिडियो सहति )

पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् । युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन् । होटल संघ […]

Continue Reading

खेल पत्रकारहरुलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्द राज नेपाललाई सम्मानित गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६ औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान […]

Continue Reading

बाँकेको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तीन र चार पांग्रे निषेध

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको व्यस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरेको छ । विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरिएको कार्यालय प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो । साँघुरो सडक र भीडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि ती सवारीसाधनलाई […]

Continue Reading

एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली

सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । त्यसपछि नेकपा एमालेले सरकारले ल्याएको […]

Continue Reading

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको हो । सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भुमिका […]

Continue Reading