महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।  यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य […]

Continue Reading

ओली सरकारको अर्को सफलता, सिके राउतपछि विप्लव समुह शान्तिपूर्ण राजनीतिमा

सरकारले हत्या हिसांको बाटोमा रहेको नेत्रविक्रम चन्द विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ । सिके राउतपछि विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको हो । दुई वार्ता टोलीबीच दुई दिनमा तीन चरणमा भएको वार्तामा सहमति जुटेको छ । तीन बुदे सहमतिअनुसार विप्लव समुहले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु […]

Continue Reading

असम्भव भनिएका काम प्रधानमन्त्री ओलीले सम्भव बनाइदिनुभयो : मन्त्री प्रभु साह

प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव भनिएका काम सम्भव बनाइदिनुभएको शहरी विकासमन्त्री प्रभु साहले बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास समारोहमा बोल्दै मन्त्री साहले प्रधानमन्त्रीको कदममा साथ दिन सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीको द‍ृढ इच्छा शक्तिकै कारण डाइभर्सनको काम अगाडि बढेको मन्त्री साहले बताउनुभयो । सरकार समृद्धिको लक्ष्य हासिल गर्ने बाटोमा अगाडि बढेको […]

Continue Reading

निशु जोशीको फोटो सर्वोत्कृष्ट, ओलीको फोटो समाचार बिधामा उत्कृष्ट

नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवलमा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ ।अन्तरालले आयोजना गरेको २ दिन फोटो फेस्टिवलको बुधबार सम्पन्न प्रतियोगितामा बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको जोशीको फोटोले सर्वोत्कृष्ट हुँदै नगद २५ हजार राशीको पुरस्कार जितेको हो । त्यसैगरी विधागत उत्कृष्टतर्फ समाचार फोटोमा पत्रकार रामु ओलीले खिचेको फोटो उत्कृष्ट […]

Continue Reading

आवाज मिठास तरपनि गुमनाम दोहोरी गायिका अनुसा रामजाली

गोपाल ओली,नेपालगन्ज : अनुसा रामजाली प्रतक्ष्य दोहोरी गित गाएर नथाक्ने उनि साचिक्कै गुमनाम गायिकाको रुपमा रहदै आएकी छन । अनुसाले अहिले सम्म कुनै मिडियामा अन्तरबार्ता दिने चर्चामा आउन खोज्ने काम गर्न सकेकी छैनन् । रुकुम आठविसकोट घर भएपनि दुई वर्षदेखि काठमाडौलाई आफ्नो कर्मथलो बनाएर गित संगितलाई जिउने आधार बनाएकी छन् । दोहोरी साझमा गित गाउनु […]

Continue Reading

रघुजी पन्तको अभिव्यक्ति प्रति ओलि वशं समन्वय समाज नेपालको आपत्ति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले महिलाहरुमाथि नै आक्षेप लगाएपछि ओली  वश समन्वय समाज नेपालले गम्भीर आपत्ति जनाएको छ । समाजका केन्द्रिय अध्यक्ष हरि ओलिले बिज्ञप्ति जारी गर्दै पन्तको शव्दले  आमा दिदीबहिनी सबैलाई अपमान गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् । ओलि वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलिले आफ्नो सामाजिक संजालमा […]

Continue Reading

मेरो प्लानेटले १ लाख धनराशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्दै

गोपाल ओली ,नेपालगन्ज : नेपालगन्जमा रहेको मेरो प्लानेट फनपार्कले १ लाख धनराशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्ने भएको छ । मेरो प्लानेट फनपार्क प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राका अनुसार चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको सुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । मेरो प्लानेट फनपार्क हाल शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम अन्र्तगत नृत्यकला, […]

Continue Reading

जनयुद्ध हैन, शसस्त्र द्वन्द भन्न मिल्छ !

गौरी ओली आज जनयुद्ध दिबस भनिरहदा मेरो अन्तर मनले चाहिँ यस्लाइ जनयुद्ध मान्न सकिरहेको छैन । जनयुद्ध भनेको त समग्र जनताले आफ्नो हकहितको लागि स्वस्फूर्त रुपमा संचालित युद्ध हुनुपर्ने हो, यो त त्यसो नभै जनयुद्धका नाममा १७ हजार निर्दोष जनताको कत्लेयाम गरेको युद्ध थियो त्यसैले यस्लाइ जनयुद्ध हैन शसस्त्र द्वन्द भन्न मिल्छ ।      २०५२ फाल्गुन […]

Continue Reading

भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि फेस्टिभल हुँदै

नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको  हो । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो ।  फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् । भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, […]

Continue Reading

भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि भ्यालेन्टाइन हुँदै

नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको  हो । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो ।  फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् । भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, […]

Continue Reading