भन्सार छली भित्र्याईएको अबैध सामान बरामद


नेपालगन्ज उपमहानगरपालिका–१७ बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, चिनी, पास्ता, मेसिनरी सामान बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *