पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

 पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि […]

Continue Reading

दाङको बिजौरीमा नागरिक अरोग्यशाला संचालन

राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला आजदेखि संचालनमा आएको छ । हिंजो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको नागरिक आरोग्यशाला आजदेखि आम नागरिकहरुका लागि खुल्ला गर्दै संचालनमा ल्याइएको हो । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्नेछ । १७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले […]

Continue Reading

पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फकिन्छ: व्यवसायी

सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औँ वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि […]

Continue Reading

पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पु¥याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो । गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले […]

Continue Reading

सुकुम्बासीका समस्याहरुलाई हटाउँछौंः अध्यक्ष निरौला

भूमिसम्बन्धि समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौंलालाई सपथ गराउनु भएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा […]

Continue Reading

एक करोडले चलाउँछन् फोरजी

 फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो । नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । प्राधिकरणको […]

Continue Reading

१,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै […]

Continue Reading

पश्चिमका केही स्थानमा भारी बर्षा देश भर सामान्यदेखि पुर्ण बदली

देशभर बिहीबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा अहिले भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा […]

Continue Reading

तालिबान सरकारमा विवाद चुलियो

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् । त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद […]

Continue Reading

मदनकृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् l देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसी निर्देशन गरेकाछन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ l

Continue Reading