प्रचण्ड बिलाएर जान्छन्: केपी ओली (भिडियो सहित )

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने बताउनुभएको छ । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गर्नुभएको हो । उहाँले माओवादी केन्द्र र […]

Continue Reading

कोहलपुरका विधालय आजदेखी संचालन

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि विद्यालय संचालनमा आएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएका विद्यालय आजदेखि संचालनमा आएका हुन् । आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले जानकारी दिनुभयो । भौतिकरुपमै पठनपाठनको लागि विद्यालयले कोभिड–१९ जोखिमरहित वातावरण सिर्जना गर्ने र सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूर्णरुपले गर्नुपर्ने […]

Continue Reading

डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन पौडेल पक्षको माग (भिडियो सहित )

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो । पत्रकारसँगको सक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या […]

Continue Reading

रियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने

आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट रियालिटी शो ‘डान्स च्याम्पियन’ शुरु हुने भएको हो । उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको […]

Continue Reading

‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा

 चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ। ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए । ओएसआरसँग […]

Continue Reading

चिरञ्जीवी र निरुता फिचर्ड ‘भन्देउ हजुर’ सार्वजनिक

प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत रहेको छ भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गरेका छन् । भिडियोमा जीवी चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत […]

Continue Reading

माधव नेपालले लिएको बाटो सहि छैन: अष्टलक्ष्मी शाक्य (भिडियो सहित )

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सहि नभएको बताउनुभयो । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले नेता नेपालले लिएको बाटो सही नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ ।’

Continue Reading

पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

 पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि […]

Continue Reading

दाङको बिजौरीमा नागरिक अरोग्यशाला संचालन

राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला आजदेखि संचालनमा आएको छ । हिंजो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको नागरिक आरोग्यशाला आजदेखि आम नागरिकहरुका लागि खुल्ला गर्दै संचालनमा ल्याइएको हो । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्नेछ । १७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले […]

Continue Reading

पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फकिन्छ: व्यवसायी

सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औँ वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि […]

Continue Reading