पर्यटन मजदुरले अल्पकालीन रोजगारी पाउने (भिडियो सहति )

पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् । युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन् । होटल संघ […]

Continue Reading

बाँकेको राप्तीसोनारीमा पाटेबाघले मान्छे खायो

संवाददाता डम्बर केसी बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो। आइतबार देखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको शव भेटिएको स्थानीयले जानकारी दिए । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको नाम र ठेगाना […]

Continue Reading

खेल पत्रकारहरुलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्द राज नेपाललाई सम्मानित गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६ औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान […]

Continue Reading

९११ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ […]

Continue Reading

बाँकेको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तीन र चार पांग्रे निषेध

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको व्यस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरेको छ । विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरिएको कार्यालय प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो । साँघुरो सडक र भीडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि ती सवारीसाधनलाई […]

Continue Reading

एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली

सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । त्यसपछि नेकपा एमालेले सरकारले ल्याएको […]

Continue Reading

संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक

  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले  पक्राउ गरी आज सार्वनजिक गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । २६ बर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष […]

Continue Reading

जानकी गाउंपालिकामा १५० भन्दा बढी जसपा प्रवेश

बाँकेमा हिजो जनता समाजवादी पार्टी जानकी गाउंपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १ सय पचास जनाबढी प्रवेश गरेका छन । गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जानकी गांउपालिका उपाध्यक्षको चुनाव लडेकी पुष्पा देवी खटिक सहित कांग्रेस माओवादी एमाले लगायतका पार्टीबाट प्रवेश गरेका हुन । जसपा जानकी २ का अध्यक्ष घनश्याम बढहीको […]

Continue Reading

सनीश श्रेष्ठको ‘तिमी आउने आसैमा’ सार्वजनिक

काठमाडौं, भाद्र २७ गते ।  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ l उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् l भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् l ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा […]

Continue Reading

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आईतबारको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको हो । सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भुमिका […]

Continue Reading