अदालतले राजनीतिलाई जटिलतातर्फ धकेल्यो : ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएकाे बताएका छन्। सर्वाेच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। ‘अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’ अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेकाे समेत […]
Continue Reading