स्वर्गीय नयनराज रावल स्मृति पुरस्कारबाट अंजनी माता रसोई पुरस्कृत
नेपालगन्ज : ५ औं नयनराज स्मृति पुरस्कार यस बर्ष नेपालगन्ज भेरी अस्पताल परिसरमा रहेको अंजनी माता रसोईलाई प्रदान गरिएको छ । कोरोना संक्रमणको समयमा अस्पतालमा बिरामी कुरुवा देखि बिपन्न बर्गलाई १० रुपैयाँमा खाना खुवाउदै आएको अंजनी माता रसोईलाई यस बर्षको नयन राज रावल स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । दमयन्ती फाउन्डेसनले भेरी अस्पताल परिसरमा शुक्रबार […]
Continue Reading