एन्फा विवादः छानविन समितिले राखेपलाई प्रतिवेदन बुझायो ।
काठमाडौं, भाद्र ०९ गते । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपलाई प्रतिवेदन बुझाएको छ । १४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ […]
Continue Reading