ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक
सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीले अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको बताए । मन्त्रिपरिषद्ले यसअघि नै ९ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । मन्त्रिपरिषदको बैठकले जोखिम रहेका ९ देशबाट नेपाल […]
Continue Reading