बैजनाथ स्थित गाभर भ्यालीमा सञ्चालनमा आयो थप (पाउँना घर) होम स्टे
बाँके बैजनाथ। बैजनाथ गाउँपालिका वडा न १ स्थित गाभर भ्यालीमा थप एक होम स्टे (पाउँना घर) सञ्चालनमा ल्याइएको छ ।आज एक कार्यक्रमका विच बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले (पाउँना घर) होम स्टे को उद्घाटन गरे । आत्म निर्भर र पर्यटन प्रवद्धनमा होम स्टे (पाउँना घर) ले विशेष महत्व राख्ने धारणा […]
Continue Reading