अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै विद्यालय जान अनुमति दिइएको छ । कक्षा कोठामा जान बालिका र किशोरीका साथै महिला शिक्षिकालाई पनि बन्देज लगाइएको छ । विद्यालय जान नपाएपछि अफगानिस्तानका बालिका र शिक्षिकाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित […]

Continue Reading

एन्फालाई वाग्मती प्रदेशबाट दुई प्रतियोगिताका लागि एक करोड

वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले एन्फालाई सहिद स्मारक ‘ए’ डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि १ करोड उपलब्ध गराउने भएको हो । ‘ए’ डिभिजन लिग कात्तिक २९ देखि काठमाडौंमा हुँदै छ । प्रदेश लिगको मिति […]

Continue Reading

नेन्वाङले भने पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाए

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको बताएका छन्। ‘हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ। उनले […]

Continue Reading

पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो । विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण […]

Continue Reading

संविधान दिवसको शुभकामना दिँदै रास्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिइन्। ‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो,’’ सन्देशमा भनिएको छ, “जननिर्वाचित संविधान […]

Continue Reading

पहिलो पटक भिडियो एक्स–रे सेवा सुरु दंगीशरण गाउँपालिकामा

दाङको दंगीशरण गाउँपालिका–६, बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले उक्त सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारी दिए । तुल्सीपुरदेखि पश्चिममा भिडियो एक्स–रे सेवा सुरु गर्ने दंगीशरण गाउँपालिका पहिलो भएको उनले दावी गरे । दाङको सुदूरपश्चिम क्षेत्रमा भिडियो एक्स–रे सेवा […]

Continue Reading

चिनियाँ ब्रान्डको मोटरहेड मोटरसाइकल सार्वजनिक

 चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइकले […]

Continue Reading

राप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन

सम्बाददाता डम्बर केसी बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l थापाको श्रद्दान्जलीका […]

Continue Reading

नेपालगन्जको सदरलाइनमा सञ्चालन लाइफलाइन जनरल हस्पीटल

नेपालगन्जमा लाइफलाइन जनरल हस्पीटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, डा. गोपाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजे सम्म सो सेवा शुरु गरिएको […]

Continue Reading