गिभ एन्ड टेकको सिद्धान्त अपनाएर सहमति गर्नुस : गौरी ओली,नेकप एमाले डोटी इन्चार्ज

पृथक्ताबादी सिद्धांत बोकेर आन्दोलन गरीरहेका सिके राउतलाई राज्यको मुलधारमा ल्याउनु, हतियार युद्ध गरिरहेका बिप्लबहरुलाई शान्तिपुर्ण बाटोमा ल्याउनु, थरुहट समुदायहरुलाई राज्यको मुलधारमा ल्याउनु, अहिले जसपा राजेन्द्र महतोहरुलाई सरकारमा ल्याउनु सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ण सफलता हो। हिजो संविधान मान्दैनौ भन्ने र उक्त संविधान जलाउने मात्र हैन केपी ओली नै हाम्रो सबैभन्दा ठूलो सत्रु हो भन्नेहरू […]

Continue Reading

सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता : मन्त्री चन्दा चौधरी

काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ति कार्यान्वयन हुन नसकेका कामहरुलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो […]

Continue Reading

पेट दुख्नदेखि दमभएका बिरामीका लागि अचुक औषधि हो काफल, यस्ता छन् अन्य फाइदा

काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । यो स्वादमा मात्र नभई स्वास्थमा पनि उतिकै फाइदा जनक मानिन्छ । यो फल पाकि सकेपछी रातो र धेरै पाकेपछि […]

Continue Reading

प्रतिनिधी सभा विघट सम्बन्धी मुद्दामाथीको सुनुवाइ आज देखि शुरु

कठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ । इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ । आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।

Continue Reading

१५ बर्षको उमेरमा सोचेको सपना सकार पारे ज्ञानबहादुर नेपालले : बाँकेमा फलाए चैते धान

बाँके : उनी सानै उमेर देखि कृषि पेशा मन पराउने गर्थे । किसानको घरमा जन्म भएकोले पढाई भन्दा पनि खेतमा काम गर्न रुचाउने, उनको जिवनका देखाइ र भोगाई कमाई भनेको कृषि पेशा नै रहेको छ । उनी साना हुदाँ सबै साथीभाईहरु स्कुल गउपनि उनी खेतमा काम गर्न जाने गर्थे । लामो समय पहाडको ठाँउमा बसाई […]

Continue Reading

राउटे युवती दुव्र्यबहादरको आरोपमा होटेल चालक सहित तिनजना पक्राउ

सुर्खेत : राउटे युवतीलाई दुव्र्यबहार गरेको भन्दै प्रहरीले तिनजनालाई पक्राउ गेरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तिन जनालाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक बिनोद पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई […]

Continue Reading

मनसुन लाग्न थालेपछि बाँकेका सुरक्षाकर्मिहरु कटान क्षेत्रमा अनुगमन शुरु

बाँके : बर्खायाम सुरु भएसँगै बाँकेको राप्ती नदी तटिय क्षेत्रका कटान सुरु भएको छ । डुडुवा गाउँपालिका, राप्तीसोनाी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटिय क्षेत्रमा बर्खायामसँगै बर्सेनि कटान हुने गरेको छ । राप्तीनदीमा आउने बाढीका कारण वर्सेनि हुने कटान रोक्न स्थानीयबासीले सम्बद्ध सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । तटिय क्षेत्रका बासिन्दाबाट राप्तीनदीले कटान गरेको गुनासो आएपछि […]

Continue Reading

नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् । नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले […]

Continue Reading

किसानले फलाए एक बर्ष नपुग्दै सुन कागती, कागती रोपेकै खाली जमिनमा तरकारी लतरम्मा

लक्ष्मण पुर एग्रो कृषि फर्म अहिले बाँसगढि नगरपालिकाको नमुना कृषि समुह बन्दै गएको छ । करिब ६ विगहा जमिनमा सुनकागती टु, आँप र लिची रोपका छन । तर कागती फल्न ३ बर्ष लाग्ने र विरुवा रोपेको बिच भागलाई सदुपयो गर्दे तरकारी खेती गर्दे आम्दानी गरि रहेका थिए । तरकारी राम्रो उत्पादन भएपपिछ बन्दाबन्दीको कारणले तरकारी […]

Continue Reading

प्रेमको रासायनिक विज्ञान

२० करोड वर्षअगाडि जब जैविक विकासको क्रम अगाडि बढ्दै स्तनधारी जन्तुहरूको विकास भयो । अब योभन्दा अगाडि बढ्न एउटा शेष गुणको दरकार पऱ्यो । लोभ, हिंसा, प्रतिस्पर्धाको आवेगहरूभन्दा माथि ( जसले गर्दा एक आपसमा सहयोग गरेर योभन्दा विकसित प्राणीमा विकसित हुन मद्दत पुगोस् ।म भन्ने गर्छु कि प्रेम एउटा औसत दर्जाको आवेग हो । फेब्रुअरी […]

Continue Reading