रियलमी–७ र रियलमी सी–१२को मूल्य घट्यो

रियलमी–७ र रियलमी सी–१२को मूल्य घटेको छ। रियलमीले शनिबारदेखि लागू हुनेगरि दुई फोनको मूल्य घटाएको हो। रियलमी–सी १२ मा ६.५ इञ्चको डिस्प्ले दिएको छ।  ६ हजार एमएएच मेगा ब्याट्री भएको यो फोनमा एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहन्छ।गुणस्तरीय फोटोका लागि पछाडि तीन क्यामरा छ।रियलमी–७ […]

Continue Reading

नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवि भण्डारीलाई बनाउनु पर्छः कृष्ण गोपाल श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाईलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताउनुभएको हो । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष […]

Continue Reading

कालीगण्डकी करीडोर आयोजना निर्माण समयमै सम्पन्न हुन कठिन

गैंडाकोटदेखि पाल्पा राम्दी भएर निर्माण शुरु भएको कालीगण्डकी करीडोर निर्माणले कोरोना र वर्षा को कारणले तीब्रता नपाउँदा समयमै आयोजना सम्पन्न नहुने भएको छ ।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका र बुलिगंटार र बौंदीकाली गाउँपालिका हुँदै पाल्पा ,स्यागंजा ,पर्बत बाग्लुगं भएर मुक्तिनाथ जोड्ने कालीगण्डकी करिडोरको निर्माण अहिले पूर्वी नवलपरासीमा तीन महिनादेखि कोरोना कहर र वर्षा याम शुरु भएपछि […]

Continue Reading

कर्णाली प्रदेशमा तीन साता बित्दा पनि बजेटमा छलफल भएन

सुर्खेत: कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ ।प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्यसूचीमा प्रवेश नपाउँदै स्थगित हुन्छ । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपश्चात् […]

Continue Reading

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण

जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र छुट्याएको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेती प्रोत्साहन गर्न र कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातओटा […]

Continue Reading

सन् २०२१ भित्रमा खोप लगाई सक्छौँः प्रधानमनत्री ओली

नेपालगन्जः प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्नुभयो । सन् २०२१ भित्र सबैलाई कोभिड ( १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन […]

Continue Reading

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विद्यार्थीहरुको संख जुलुस

काठमाडौंः  नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ […]

Continue Reading

कोरोना नियन्त्रणमा उत्कृष्ठ कार्य गर्ने प्रहरी निरीक्षक खड्का सम्मानित

बाँके : नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ ले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिल्ली बहादुर खड्कालाई सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन,लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै नगरमा शान्तिसुरक्षा […]

Continue Reading

रेडपाण्डाको छाला र भालुको पित्ता सहित ३ बाँके प्रहरी नियन्त्रणमा

बाँके : नेपालगञ्ज बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएरको छ । उक्त कारोवारमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिएपछि पत्रकार सम्मेलन गरेर सर्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक […]

Continue Reading

नेपालगन्जमा हात्ती आयो हात्ती आयो फुस्सा ‘आकाशे पुलको बजेट अन्यत्रै विनियोजन’

नेपालगञ्ज : नेपालगन्जमा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भएको छ । नेपालगञ्जबासीको लागि ठूलो सपना थियो, तर त्यो सपना नेपालगञ्ज उपमहानगरपालिकाले चकनाचुर बनाएको छ । नेपालगञ्ज शहर नगरपालिकादेखि उपमहानगरपालिका भइसक्यो, अझ महानगर बनाउने कुरा चलिरहेको छ । बढ्दो शहरीकरणको चाप र जनसंख्या उस्तै गतिमा बढिरहेको छ । बढ्दो जनसंख्यासँगै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न […]

Continue Reading