नेकपा(एमाले)नयाँ नेतृत्वका लागि केपी ओलीको पक्षका उम्मेदवार नाम फाईनल।
नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षले नेतृत्वका लागि उम्मेदवारको नाम फाईनल गरेको छ। अध्यक्ष ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ भने त्यस्तै, ओली पक्षले महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने भएको छ । त्यस्तै उपमहासचिव– रघुवीर महासेठ, भानुभक्त ढकाल, विष्णु रिमाल […]
Continue Reading