भेरी अस्पतामा थप सुरक्षाका लागि २५ जना प्रहरीको टोली खटाइयो

नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि दुव्र्वहार गर्ने र कुटपितका घट्ना घट्ना थालेपछि जिल्ला प्रहरी कार्यालयबाट २५ जना प्रहरीको टोली खटाइएको छ । गत बिहिवार भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा २५ जना प्रहरीको टोलि परिचालन गरिएको छ । कोरोना संक्रमणको महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण पछि सुरक्षाको माग गर्दै […]

Continue Reading

बाँके र बर्दियाको सिमानामा पर्ने मान खोलको जंगलमा चरेस सहित ३ जना प्रहरी नियन्त्रणमा

बर्दिया । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ६ सय ९४ ग्राम चरेस सहित बढैयाताल गाउँपालिका ३ मानझुण्डी सामुदायिक बनबाट बाँके खजरा गाउँपालिका ६ सिमलघारीका २६ बर्षीय कमल बिश्वकर्मा, सोही ठाउँका ३२ बर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाबजारका ४८ बर्षीय बलबहादुर कामीलाई पक्राउ गरिएको ईलाका […]

Continue Reading

सरकारद्वारा बजेट अध्यादेश जारी गर्न सिफारिस

काठमाडौँ – मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको मन्त्रीले जानकारी दिनुभयो । संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक […]

Continue Reading

राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा चार सय ३० को कैद मिनाहा

विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदी बाँकी सजाय कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रि परिषद्ले ४ सय ३० जना कैदीलाई बाँकी सजाय छुट गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्विकृत गर्नुभएको हो । गणतन्त्र दिवसलगायतका अवसरमा राष्ट्रपतिले ५० प्रतिशत कैद सजाय भुक्ता भएका कैदीलाई बाँकी सजाय […]

Continue Reading

बिरेनुनकाे यति धेरै फाईदाहरू

ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन, बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ।आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न […]

Continue Reading

माधव नेपाल नै विभाजनकै सुत्रधार

गाैरी ओली माधब नेपाल मेरो राजनीतिको बाल्यकालदेखि नै मैले सुन्दै आएको नाम थियो । २०५४ मा भएको पार्टीको छैटौं राष्ट्रिय महादिवेशन पछि त मैले भौतिक रुपमा नै उहाँलाई देखेको थिए ।  त्यति बेलादेखि हालसम्म मैले चिनेको र बुझेको माधब कमरेडको थोरै चर्चा गर्न चाहान्छु । सुरुमा मनमोहन अधिकारी र जन–नेता मदन भण्डारीको निष्ठा योग्यता र क्षमताले […]

Continue Reading

स्वास्थ्यकर्मीलाई हात-पात गर्नु पहिले फेसबुकमा यस्तो पोस्ट गरेका रहेछन रावतले

काठमाडौ जेठ १४  । बिहिबार साँझ महामारीमा खटेर काम गरेका नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई हात पात भएको थियो । बिरामीका आफन्तले गम्भी र अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आफन्तले एक्कासी हात पात गरेका थिए । पश्चिम नेपालमैं सबैभन्दा बढी संक्रमितको उपचार गरिरहेको भेरी अस्पतालमा भएको घटनाको विरोध भएको छ । घटनामा संल ग्न रहेको आरोपमा […]

Continue Reading

भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गर्ने तीनजना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ बर्षीय मृतक डिल्ली राज रावतका भाइ मानबहादुर राउट र छोरा भरत राउट, लोकराज राउट विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक ओम […]

Continue Reading

नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरे

काठमाडौंः   हाँस्य ब्यंग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको छ l स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल पनि भएका छन l गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती देखाएका उमेरकुमार  गौतम (युकेजी) […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउन अन्तराष्टिय समुदायलाई आग्रह

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गर्नुभएको छ ।  विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उहाँले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गर्नुभएको हो । […]

Continue Reading