निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत सुरु
काठमाडौं, भाद्र ०९ गते । निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुग्नुभएको छ । एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ […]
Continue Reading