माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी
कर्णाली सरकारले विधेयक अनुमोदन गर्दा आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले चेतावनी दिएका छन् कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्रसेवक कर्मचारीहरुको गठन, संचालन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ अनुमोदनको लागि हाल कर्णाली प्रदेश मामिला समितिमा छलफलका क्रममा रहेको छ । यो विधेयक अनुमोदनका लागि प्रदेश […]
Continue Reading