सेभिल्याले लगातार दोस्रो जित निकालेको छ

 स्पेनिस ला–लिगा फुटबलमा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ ।सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो । सेभिल्यालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयमा निर्णायक गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिल्या लिगको शीर्ष स्थानमा उक्लिएको […]

Continue Reading

ओमान भ्रमणका लागि क्यानले टिम घोषणा गरेको छ।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गरेको हो ।  नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको जानकारी दिएको छ ।  ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय […]

Continue Reading

रोखिएन एट्लेटिको म्याड्रिडको जितको यात्रा।

एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सउल निग्वेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९औं मिनेटमा यसै समरमा क्लबमा आबद्ध भएका रोड्रिगो डि पउलको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए । […]

Continue Reading

आर्सनलका २२ बर्सिय मिडफिल्डर ओडेगार्ड लाई लन्डन क्लबले अनुबन्ध गरेको छ।

भदौ ४ बाके गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् । यसअघि आर्सनलले डिफेन्डर बेन व्हाइट, अल्बर्ट साम्बी लोकोन्गा र नुनो […]

Continue Reading

माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ ।

भदौ २ बाके सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । यसपटक माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ । मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध आसोज १७ गते खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली […]

Continue Reading

म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्।

साउन ३१ बाके भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट लर्ड्समा भइरहेको छ। यी दुई देशबीचको टेष्ट चलिरहेको बेला एक रोचक दृश्य मैदानमा देखिएको छ। म्याच चलिरहेको बेला एक दर्शक स्ट्यान्डबाट उठेर मैदानमा आउँछन्। उनले भारतीय टिमको जस्तै जर्सी लगाएका हुन्छन्। जर्सीमा प्रायोजक र बीसीसीआई लोगो पनि थियो। यो संगै सेतो रंगको जुत्ता पनि उनले लगाएका थिए। […]

Continue Reading

स्पेनिस लिग लालिगा नया सिजन सुरु

स्पेनिस लिग लालिगा नया सिजन सुरु भ्यालेन्सिया ले लिगको पहिलो खेल  जितबाट  सुरुवात गरेको छ भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड […]

Continue Reading

चेल्सीले भिल्लारियलाई हराउँदै युइएफए सुपर कपको उपाधी हात पारेको छ।

चेल्सीले भिल्लारियलाई हराउँदै युइएफए सुपर कपको उपाधी हात पारेको छ। उत्तरी आयरल्यान्डको बेलफेस्टस्थित विन्डसर पार्कमा गय राती सम्पन्न सुपर कप भिडन्तमा चेल्सीले भिल्लारियललाई टाइब्रेकरमा हराएको हो। टाइब्रेकरमा भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले चेल्सीका काइ हाभर्ट्जको पेनाल्टी रोके। यता कप्तान आज्पिलाक्वेटा, मार्कस अलोन्सो, मेसन माउन्ट, जोर्जिन्हो, पुलिसिच र रुडिगर गरि ६ खेलाडीले भने पेनाल्टीलाई गोलमा परिणत गरे। […]

Continue Reading

बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् ।

साउन २८ बाके क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् । मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास […]

Continue Reading

मेसीले आउँदो शनिबार नै पिएसजीबाट आफ्नो पहिलो खेल खेल्दैछन ।

लियोनल मेसीले बार्सिलोनासँगको सम्झौता सकिएपछि बार्सिलोना छाड्ने अनुमान त गरिएको थियो। तर, उनको बहिर्गमन अनपेक्षित भयो। गत सिजन शुरु हुनुअघि नै उनले क्लबबाट बिदा हुन चाहेका थिए। तर बार्सिलोनाले उनलाई सहजै जाने बाटो खुला गरिदिएन। त्यसपछि मेसी बाध्यात्मकरुपमा स्पेनमै बसे। क्लबमा नयाँ अध्यक्ष जोन लापोर्टा आएपछि मेसी बार्सिलोनामा नै बस्न सकरात्मक थिए।त्यसैअनुरुप लामो समयको चर्चापछि […]

Continue Reading