भारतबाट भित्र्याइएको अवैध ५० किलो मासु बरामद

नेपालगन्ज : अवैध रुपमा भारतबाट नेपालगन्ज स्थित जमुनाह नाका हुँदै ल्याइएको ५० किलो मासु प्रहरीले बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिकास्थित बाबुगाउँबाट बेवारिसे अवस्थामा रहेको ५० किलो मासु बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मासु पशु क्वारेन्टिनमा लगिएको छ । उक्त मासु त्यही नष्ट गरिने छ । भारतमा बोइलर कुखुरा सस्तोमा पाइने भएपछि तस्करहरुले […]

Continue Reading

जन्मदिनको अवसरमा एमाले नेतृ बिकद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

दाङ घोराहीमा एमाले दाङकी जिल्ला कमिटीकस सदस्य तथा सामाजिक अभियन्ता निर्मला बिकले आफ्नो जन्म दिनको अबसर पारेर दीन दुखीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् । जिल्लामा चिसो मौसम बढेसंगै आफ्नो जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा आफुले बरु बृद्धअबश्थाका जेष्ठ नागरिकलाई जाडोयामको कपडा दिएको बताएकी छिन्।बिकले जन्मदिनको अवसर पारी घोराही -वडा नम्बर १४का बृद्धअबश्थाका आमाहरुलाई […]

Continue Reading

भारतीय प्रहरी हतियारसहित बर्दियामा प्रवेश गरेको खुलासा

नेपालगन्ज : भारतीय प्रहरी हतियारसहित नेपालको बर्दिया जिल्लामा प्रवेश गरेको खुलासा भएको छ। बिहीबार बेलुका करिब साढे ५ बजेको समयमा भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा सदरमुकाम गुलरियामा प्रवेश गरेको स्थानीयले बताएका छन् । यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर […]

Continue Reading

नगद १ लाख ४४ हजार र लागू औषधसहित ३ जना गगनगन्जबाट पक्राउ

नेपालगन्ज : ठुलो परिमाणमा लागु औषध र नगद सहित ३ जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-७ का २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका-६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारी रहेका छन् । लागु औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट […]

Continue Reading

लागू औषध सहित नेपालगन्जमा एकजना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट आज लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो । प्रयोगकर्ता समेत […]

Continue Reading

बाँकेमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका ८ बस्ने ८५ वर्षिय पुरुष रहेको जिल्ला कोभिड व्यस्थापन बाँकेका फोकल पर्सन तेज वलीले बताए। फोकल पर्सन वलीका अनुसार ति पुरुषलाई गत पौष २३ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि भेरि अस्पताल नेपालगन्जको कोभिड वार्डमा भर्ना […]

Continue Reading

‘बर एण्ड बधु’मा आँचल

मिलन चाम्सको निर्देशनमा फिल्म ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । यसैबाट नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी हुन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्। चाम्स एकपछि अर्को फिल्मको निर्देशनमा व्यस्त छन् । चाम्सको निर्माणाधीन नयाँ फिल्म वर एन्ड वधुमा नायिका शर्मा वधुका रूपमा देखिनेछिन्। उनको […]

Continue Reading

नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जना पक्राउ

काठमाडौं – प्रहरीले नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं र भक्तपूरको अस्पताल र र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा गरेको अभियोगमा ४ जना परेका हुन्  । पक्राउ पर्नेमा विदेह नगरपालिका ४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा […]

Continue Reading

आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]

Continue Reading

युवा संघ बाँकेद्वारा नेपालगन्जमा मसाल जुलुस प्रदर्शन

नेपालगन्ज : नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा संघ नेपाल, बाँकेले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ। स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघ बाँकेले मंगलबार एमाले पार्टी कार्यालयबाट सुरु गरि बिपी चोकमा लिएर मसाक जुलुस समापन गरेको हो। स्थानीय तहको निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा मसाल जुलुस गरिएको बताइएको छ। स्थानीय निर्वाचनको […]

Continue Reading