त्रिभुवनचोकको ज्यानमारा सडक अझै भएन मर्मत
नेपालगन्जको त्रिभुवन चोकमा भत्काइएको बाटो मर्मत हुन सकेको छैन । हाइमास्ट लगाउने क्रममा पक्की बाटो भत्काइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता र वडा नम्बर ११ का अध्यक्ष उज्ज्वल सिंह राठौरका कारण त्रिभुवन चोकमा एडिबीले बनाएको बाटो तोडफोड गरिएको थियो । हाइमास्ट लगाएको करिब […]
Continue Reading