एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत
काठमाडौं, भाद्र १९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने बताउनुभयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर […]
Continue Reading