रेशमलाई रिहा गर्ने प्रक्रिया सुरू, कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा

सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ। २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो। त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ। ‘रेशम चौधरीसहित २० जनाको कैद […]

Continue Reading

भारतसँगको सम्बन्ध हाम्रा लागि अवसर हो, समस्या होइन : सांसद रामचन्द्र राई

नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको सम्बन्ध नेपालका लागि अवसर भएको बताएका छन्। बिहीबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्। उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताए। उनले भारतसँगको सम्बन्धलाई अवसरमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो […]

Continue Reading

भाेलि सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न भाेलि बुधवार दिउँसाे ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले याे जानकारी गराउनुभएको हो । याे सभामा सरकारको आउँदाे आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ […]

Continue Reading

शारदा नदीमा डुबेर युवकको मृत्यु

सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो। शारदा नगरपालिका १४ तुसारेमा फुपुको घरमा पाहुना लाग्न गएका उनी सोमबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेका हुन्। डुबेको देखेपछि स्थानीयले उनलाई पानीबाट निकालेका थिए। बेहोश भएका उनलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको […]

Continue Reading

नक्कली शरणार्थी प्रकरण : १६ जनामाथि दुई दिनको म्याद थपियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि थप दुई दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूमाथी अनुसन्धान गर्न थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रहेका छन्। यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, […]

Continue Reading

प्रधानमन्त्री हुँदा असाधारण विकास गरेँ तर धर पाइनँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा असाधारण विकास गरे पनि विरोधीहरूले आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असाधारण विकास गर्दा पनि धर नपाएको उल्लेख गरे। ‘गोयवल्सले भनेजस्तो झुट कुरा पनि सय पटक बोल्यो भने सत्यजस्तो लाग्न थाल्छ। त्यो कुरा मैले प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै […]

Continue Reading

कर्णालीका संसदको काम विश्वासको मत दिने मात्रै, सभामुख, उपसभामुखको दिनचर्या भ्रमणमै व्यस्त

कर्णाली प्रदेश सभामा नयाँ आएका सांसदहरुले सदनमा आवाज उठाउने बाहेक कर्णाली प्रदेश सरकारलाई लगाम लगाउने संसदीय समितिको अनुभव हासिल गर्न सकेका छैनन् । यसअघिको पाँच वर्षे कार्यकालमा दोहोरिएका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले संसदीय दलका नेता यामलाल कंडेल, माओवादी नेता विन्दमान विष्ट र माओवादीकै नेता विरबहादुर शाही बाहेक ४० सदस्यीय प्रदेश सभामा अरु […]

Continue Reading

नक्कली शरणार्थी प्रकरणमा समातिएका १६ जना थप तीन दिन हिरासतमा रहने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप तीन दिन हिरासतमै रहने भएका छन्। अनुसन्धानकै लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले फेरि अदालतसँग समय माग गरेपछि हिजो शनिबारदेखि लागू हुने गरी पाँच दिनको समय पाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। जिल्ला अदालत काठमाडौँले आज आइतबार १६ जनालाई थप […]

Continue Reading

बेरुजु फर्स्योट गर्नेतिर ध्यान गएन : महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षकको काम बेरुजु निकाल्ने मात्र हो भनेर लिन थालिएको बताएका छन् । आइतबार बसेको लेखा समितिको बैठकमा महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनै पनि निकायले बेरुजु फर्स्योट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम बेरुजु निकाल्ने हो भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन्। उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा […]

Continue Reading

प्रत्येक पालिकामा ‘स्मार्ट’ विद्यालय, शिक्षण पेसालाई आकर्षक बनाउन विशेष ‘प्याकेज’

सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएकाे छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले यस्ताे याेजना सार्वजनिक गरेकाे हाे । नीति तथा कार्यक्रममा सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकालाई […]

Continue Reading