राष्ट्रियसभा सदस्यमा कर्णाली बाट नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा एमालेकी मिनासिं रखाल विजयी।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको मतदानमा राष्ट्रिय सभा उम्मेदवार बनेका ललितजंग शाही र मिनासिंह रखाल विजयी भएका हुन् । शाही कांग्रेस र रखाल एमालेकी हुन् । अन्य क्लस्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिस्ट […]

Continue Reading

राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल ।

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ । आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन […]

Continue Reading

इमानदारिता र शालीनताले राजनीतिमा टिकेका हरिकृष्ण श्रेष्ठ।

बि.स २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा सदरमुकाम बेनीबजारमा जन्मिएका हरिकृष्ण श्रेष्ठ आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार छन् । लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव रहेको नेता श्रेष्ठमा इमानदारिता, नैतिकता, शालीनता क्षमतावान र जनताको मर्म बुझने मानवीय गुणहरू भेटिन्छ ।  म्याग्दीवासीको सेवा गर्न […]

Continue Reading

सुर्खेत–२ मा प्रतिनिधिसभा निर्वाचनः एमालेका कुलमणी देवकोटाको मनोनयन दर्ता।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाललेले कुलमणि देवकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार देवकोटाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। देवकोटा पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।  दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यसअघि नेकपा […]

Continue Reading

नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही ।

नेपाली कम्युनिष्ट पार्टि कर्णाली प्रदेश सभाको संसदीय दलको नेतामा मंगल बहादुर शाही चयन भएका छन । लामो समयको आन्तरिक छलफल पछि आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मतको आधारमा बहुमतले संसदीय दलको नेता चयन गरेको हो । नेकपाभित्र तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा संसदीय दलको […]

Continue Reading

८५ जनाले फिर्ता लिए समानुपातिकतर्फको उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यो संख्या अझै केही थपिने निर्वाचन आयोगले जनाएको छ। राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित भएर वा वारेसमार्फत् उम्मेदवारी फिर्ताको निवेदन दिन सक्नेछन्। आयोगले उम्मेदवारी फिर्ता भएको जानकारी दिएपछि सम्बन्धित दलले अर्को उम्मेदवार […]

Continue Reading

परम्परागत कर्मचारीतन्त्र र कानुनी झंझटमा सुधार नभए विकास सम्भव छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्र र कानुनी झंझटमा सुधार नभएसम्म विकास सम्भव नहुने बताएका छन । बिहीबार राष्ट्रिय सतर्कता केन्द्रद्वारा आज वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध/प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै कँडेलले कर्मचारीतन्त्रमा पुरातनवादि सोच र काम गर्ने शैलीमा आधुनिकता नहुने र बिधमान झझटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म राज्यले लक्ष्यअनुरूपको विकास–निर्माणका […]

Continue Reading

२१ फागुनमै निर्वाचन भए एसइई परीक्षा सर्ने

फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष (२०८२)को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्‍याउने देखिएको हो। ‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ […]

Continue Reading

देउवाले नटेरेपछि काँग्रेसमा विशेष महाधिवेशनको तयारी

नियमित महाधिवेशन नभएपछि नेपाली काँग्रेसमा विशेष महाधिवेशन तयारी शुरु भएको छ। पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशनका कार्यक्रम अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनका तयारी थालेका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले यही पुस २८ गतेसम्म महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्याउन खोजेको कारण विशेष महाधिवेशनको […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. ४, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले घटाइएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्ताराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ । साथै, एलपी. ग्याँसको […]

Continue Reading