बाँकेमा अनलाइन पत्रकार संघ गठन, संयोजकमा न्यौपाने र सह-संयोजकमा अन्सारी चयन
बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थितका साथै समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ ।सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको हो । सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत […]
Continue Reading