इमानदारिता र शालीनताले राजनीतिमा टिकेका हरिकृष्ण श्रेष्ठ।
बि.स २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा सदरमुकाम बेनीबजारमा जन्मिएका हरिकृष्ण श्रेष्ठ आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार छन् । लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव रहेको नेता श्रेष्ठमा इमानदारिता, नैतिकता, शालीनता क्षमतावान र जनताको मर्म बुझने मानवीय गुणहरू भेटिन्छ । म्याग्दीवासीको सेवा गर्न […]
Continue Reading