दाङमा एमालेको वडा अधिवेशन : राप्तीका ८ वडामा सर्वसम्मत नेतृत्व चयन

दाङ : नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस देशका केही वडा बाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको बताइएको छ। यसैबीच, नेकपा एमाले दाङको वडा अधिवेशन पनि भव्य रुपले सम्पन्न भएको छ। अधिकांश वडाहरुमा सर्वसहमतिले नेतृत्व चयन भएको बताइएको छ।यसै क्रममा दाङको राप्ती गाउँपालिकाका केहि वडामा सर्वसहमतीले नेतृत्व चयन गरिएको छ। […]

Continue Reading

देउखुरीमा एमालेले उखेल्यो कांग्रेसको किला, एकैदिन ११० जना एमालेमा प्रवेश

दाङ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला वडा अधिवेशनको तयारीमा निकै व्यस्त छ। कार्तिक ६ गतेबाट देशभरका वडामा हुने अधिवेशनको तयारीमा रहेतापनि एमालेले विभिन्न स्थानमा पार्टी प्रवेशको कार्यक्रम समेत गरिरहेको छ। यसैबीच, शुक्रबार मात्रै दाङको गढवा गाउँपालिका ७ चन्दनपुरमा पनि पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ। गढवा गाउँपालिका देउखुरीको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा एमालेका […]

Continue Reading

केपी ओलीको भेटमा अभिनेत्री करिश्मा मानन्धरको के कुरा भएको थियो ?

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो । उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री […]

Continue Reading

गंगा चौधरीको आक्रोश : बाढी पहिराे पीडितलाई सरकारले बेवास्ता गरेकाे हो ?

काठमाडाैं । नेकपा एमालेकी नेतृ गंगा चाैधरीले बाढी पहिराे पीडितलाई सरकारले बेवास्ता गरेकाे भनी आक्राेश व्यक्त गरेकी छन् । चाैधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच दलीय गठबन्धनकाे सरकार कान नसुन्ने र आँखा नदेख्ने भएकाे टिप्पणीसमेत गरेकी छन् । उनले जति सक्दाे छिटाे बाढी पहिराे पीडितहरुलाई क्षतिपूर्ति र राहतकाे व्यवस्था सरकारले गर्नुपर्ने पनि बताएकी छन् । उनले […]

Continue Reading

केपी ओली भन्छन् – “एमालेले चाहे ७ दिनमै अहिलेको सरकार ढल्छ”

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार एमालेले चितायो भने ७ दिनभित्र ढाल्ने बताएका छन् । ‘यो सरकार ढाल्नुपर्यो भने धेर त होइन, ७ दिनभित्र ढल्छ,’ बुधबार (आज) बागमती एमालेको अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले सक्छ यो गर्न । यस्तै साँठगाँठ, […]

Continue Reading

वडा अधिवेशनबाट चुनिने एमालेका पदाधिकारी र सदस्यहरुको संख्या कहाँ कति ?

काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ। कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाईपार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ। अधिवेशनबाट चुनिने […]

Continue Reading

बाँके बर्दियामा वर्षाका कारण धानलाई पुग्यो क्षति

नेपालगन्ज : वर्षाका कारण बाँके र बर्दियाका किसानले काटेको धान डुबानमा परेको छ। आइतबार र सोमबार परेको वर्षाले बाँके र बर्दियाका किसानले काटेर भित्र्याउनै आँटेको धानलाई असर पुर्याएको हो। वर्षाले काटेको धान डुबाउँदा किसान अहिले चिन्तित छन् । धान बालीमा लगानी धेरै लाग्ने तर मूल्य नपाउने समस्या यथावत रहेको अवस्थामा झनै ठूलो बर्जपात यो बेला […]

Continue Reading

आगामी शनिबारदेखि एमालेको वडा अधिवेशन हुने

काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ। कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ।

Continue Reading

बढ्यो सुनको मुल्य, कति पुग्यो त ?

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाले बढेको छ । यसअघि दशैंअघि असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला […]

Continue Reading

समाजवादी नेताका स्वकीय सचिवसहित नेता कार्यकर्ता एमालेमै फर्किए

नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन । ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिबालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो । उहाँहरुको यो […]

Continue Reading