बजेटलाई नतिजामुखि बनाउन मन्त्रीसँग कार्यसम्पादन सम्झौता ।
चालू आ.वको बजेटलाई नतिजामुखि बनाउन कार्यसम्पादन सम्झौता भएको छ। कर्णाली प्रदेश सरकारले २०८२/०८३ का लागि विनियोजित गरेकाे बजेटलाई नतिजामुखि बनाउन बिहीबार आयाेजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र मातहतका मन्त्रीहरू बिच कार्यसम्पादन सम्झौता गरीएकाे हाे। कार्यक्रममा प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ काे क्षेत्राधिकारमा टेकेर बजेट लगायत अन्य कामकाजलाई छिटोछरितो र प्रभावकारि बनाउने उदेश्यले […]
Continue Reading