लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं – लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहिबार बिहान मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप भुस्मे नजिकै कालिमाटीमा दुर्घटना भएको हो । गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप […]
Continue Reading