`नेपाल आइडल सिजन ४´ आज बाट प्रसारणमा आउँदै
चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आज बाट प्रशारणमा आउने भएको छ । एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने आसिफ शाहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् । एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण […]
Continue Reading