विवादीत बन्यो जुमा स्पोर्टसको फुटबल प्रतियोगिता
नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बाँकेको नेपालगन्जमा तीन दिनअघि उद्घाटन गरेको जुमा फुटवल प्रतियोगिता विवादीत बनेको छ । आयोजक जुमा स्पोर्टस क्लबको उदासीनता, लापरवाही र मनखुशीको कारण खेल विवादी भएको टिम तथा खेलाडीले आरोप लगाएका छन । आयोजक जुमा क्लबका पदाधिकारीको मनखुशी र लापरवाहीका कारण प्रतियोगिता मापदण्ड विपरित भएको हो ।जुन […]
Continue Reading