धनगढीमा खुल्यो ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’
धनगढी,२४ माघ । कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल […]
Continue Reading