बाँकेमा केपि ओलीको सम्वोधन, एकढिक्का बनेर अघि बढ्न जोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाँके पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ । भेलालाई सम्वोधन गर्नेक्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा दिनुभएको छ । अध्यक्ष ओलिले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको […]
Continue Reading