सुर्खेतमा नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको गोप्य सूचनाका आधारमा गरिएको अपरेसनमा १३ लाख रुपैयाँभन्दा बढीको नक्कली नोट ३० किलोग्रामभन्दा धेरै अफिमजस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ। प्रहरीका अनुसार, घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा […]

Continue Reading

संसद्‍मा साउन ७ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

प्रतिनिधिसभा बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह दशमा रहेका सांसदहरूले यही साउन २ गते […]

Continue Reading

पाँच वर्ष मैले सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण हुन्थ्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दावी गरेका छन्। प्रतनिधिसभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरूका बीचमा राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा कयौँ मानक बनाउन सकेको बताए। उनले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताए। उनले गणतन्त्रमाथि राजावादी […]

Continue Reading

यु–२० महिला च्याम्पियनसिपमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित

नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आइतबार भएको खेलमा बंगलादेशको टोलीले ३–२ को कठिन जित हात पारेको हो। लगातारको दोस्रो जितसँगै बंगलादेशले उपाधि सम्भावना बलिएको बनाएको छ। बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–० को फराकिलो जित निकाल्दै सानदार सुरुआत गरेको थियो। बंगलादेशलाई पराजित गर्दै नेपाललाई […]

Continue Reading

भ्रष्टहरूले हस्ताक्षर अभियान चलाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको आरोप लगाएका छन्। झापाको बिर्तामोडमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको बताएका हुन्। उनले सहकारीका करोडौँ झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्‍यो भन्दै हस्ताक्षर गरेको बताए। अदालतले थुन्ने […]

Continue Reading

अहिले लोकतन्त्र र गणतन्त्रको युग हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन्। आइतवार शीतलनिवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्ने बताए। उनले राज्यका स्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताए। रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै […]

Continue Reading

कर्णालीमा ११ अर्ब बजेट फ्रिज, खर्च ६५ प्रतिशतमै सीमित

कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनमा असफल देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीका अनुसार सरकारले जेठ मसान्तसम्म १२ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो । असारको अन्तिम २५ दिनभित्र ७ […]

Continue Reading

अर्थतन्त्रमा सुधार भइसक्यो, प्रष्ट देखिन थाल्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताए। प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिए। “अर्थतन्त्रमा प्रष्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार […]

Continue Reading

न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमिक संघ संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। बिहीवार काठमाडौँको रत्नपार्कमा श्रमिक संघ, संगठनहरूले न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ। साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न, […]

Continue Reading

यस आ.व.मा कृषि विकास कार्यालय रुकुम पश्‍चिमको खर्च ७ करोड ९८ लाख ।

जिल्ला कृषि विकास कार्यालय रुकुम पश्‍चिमको चालु आर्थिक वर्षमा झण्डै ८ करोड बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सात करोड अन्ठानब्वे लाख एघार हजार चार सय एकाउन्न रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।   विनियोजित  कुल बजेट रु ९ करोड ७८ लाख  १ हजार भएकोमा चालु खर्च तर्फ ३ करोड ५८ लाख १४ […]

Continue Reading