प्रधानमन्त्री हुँदा असाधारण विकास गरेँ तर धर पाइनँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा असाधारण विकास गरे पनि विरोधीहरूले आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असाधारण विकास गर्दा पनि धर नपाएको उल्लेख गरे। ‘गोयवल्सले भनेजस्तो झुट कुरा पनि सय पटक बोल्यो भने सत्यजस्तो लाग्न थाल्छ। त्यो कुरा मैले प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै […]

Continue Reading

कर्णालीका संसदको काम विश्वासको मत दिने मात्रै, सभामुख, उपसभामुखको दिनचर्या भ्रमणमै व्यस्त

कर्णाली प्रदेश सभामा नयाँ आएका सांसदहरुले सदनमा आवाज उठाउने बाहेक कर्णाली प्रदेश सरकारलाई लगाम लगाउने संसदीय समितिको अनुभव हासिल गर्न सकेका छैनन् । यसअघिको पाँच वर्षे कार्यकालमा दोहोरिएका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले संसदीय दलका नेता यामलाल कंडेल, माओवादी नेता विन्दमान विष्ट र माओवादीकै नेता विरबहादुर शाही बाहेक ४० सदस्यीय प्रदेश सभामा अरु […]

Continue Reading

नक्कली शरणार्थी प्रकरणमा समातिएका १६ जना थप तीन दिन हिरासतमा रहने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप तीन दिन हिरासतमै रहने भएका छन्। अनुसन्धानकै लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले फेरि अदालतसँग समय माग गरेपछि हिजो शनिबारदेखि लागू हुने गरी पाँच दिनको समय पाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। जिल्ला अदालत काठमाडौँले आज आइतबार १६ जनालाई थप […]

Continue Reading

बेरुजु फर्स्योट गर्नेतिर ध्यान गएन : महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षकको काम बेरुजु निकाल्ने मात्र हो भनेर लिन थालिएको बताएका छन् । आइतबार बसेको लेखा समितिको बैठकमा महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनै पनि निकायले बेरुजु फर्स्योट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम बेरुजु निकाल्ने हो भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन्। उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा […]

Continue Reading

प्रत्येक पालिकामा ‘स्मार्ट’ विद्यालय, शिक्षण पेसालाई आकर्षक बनाउन विशेष ‘प्याकेज’

सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएकाे छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले यस्ताे याेजना सार्वजनिक गरेकाे हाे । नीति तथा कार्यक्रममा सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणाबमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकालाई […]

Continue Reading

बजेट अभावले कर्णाली प्राविधिक शिक्षालय थलियो

जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय जीर्ण हुँदा पनि तीनवटै सरकार उदासीन देखिएका छन्। २०३७ सालमा स्थापित शिक्षालयमा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्। रकम अभावका कारण बनेका संरचना जीर्ण बनिसकेका छन्। उचित तारबार र शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ। कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। […]

Continue Reading

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने

सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीलाई आवद्यिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए। साथै सरकारले नागरिकता सम्बन्धी समस्या चाँडै समाधान गर्ने भएको छ।

Continue Reading

नक्कली शरणार्थीबारे ओली बोल्ने

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी […]

Continue Reading

श्रीमती हत्याका आरोपित पक्राउ

पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका–६ पछाईवाडाका ३० वर्षीय रतन पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ। २० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाई)लाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाईलाई पक्राउ गरेको हो। जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित सडकबाट गिरफ्तार गरेको हो। रतनकी पत्नी रावत गत […]

Continue Reading

भुटानी शरणार्थी नेता रिजाल र हज समितिका अध्यक्ष मियाँलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज बिहीवार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ । रिजाललाई झापाबाट काठमाण्डाै आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारमा रहेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

Continue Reading