वडा प्रहरीद्वारा बाइकसहित ५ सय केजी कुखुरा बरामद

बाँकेमा प्रतिबन्धित कुखुराको आयात रोकिएको छैन् । भारतबाट अवैधरुपमा कुखुराहरु आउनेक्रम नरोकिएपछि नियन्त्रणमा प्रहरीलाई चुनौतिपूर्ण देखिएको हो । बाँके प्रहरीले दैनिकजस्तो भारतबाट भित्र्याइएका कुखुराहरु नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालयको टोलीले नवाजीगाउँबाट करिव ५ सय किलो वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिनुभयो । तीनवटा मोटरसाइकलमा भित्र्याइएका कुखुरा […]

Continue Reading

सुुुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ।प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट […]

Continue Reading

नेत्र र सुमित्राको आवाजमा “झुम्के फुली” रिलिज

काठमाडौं : लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक हुन् नेत्र भण्डारी । संख्यात्मक भन्दा पनि गुणात्मक गीत गाउन अग्रसर हुने नेत्रका सयौं गीत बजारमा छन् । जसमध्ये अधिकांस गीत दर्शक स्रोताले रुचाएका छन् । यसैबीच, अलि लामो समयको अन्तराल पछि नेत्रको आवाज रहेको एउटा नयाँ गीत रिलिज भएको छ। शुक्रबार रिलिज “झुम्के […]

Continue Reading

प्रेम चौतारी बाँकेको २४ औं स्थापना दिवसका अवसरमा पत्रकारहरुको आँखा जाँच

नेपालगन्ज : प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदानसहित २४ औं स्थापना दिवस मनाइएको हो। स्थापन दिवसका अवसरमा पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम समेत गरिएको छ । भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको […]

Continue Reading

पत्रकार भन्दै बार्गेनिङ गर्ने मनोज तमौली प्रहरीको फन्दामा

नेपालगन्ज : नेपालगन्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमौलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमौलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमौलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । जमुनाह प्रहरीका […]

Continue Reading

भारतबाट भित्र्याइएको अवैध ५० किलो मासु बरामद

नेपालगन्ज : अवैध रुपमा भारतबाट नेपालगन्ज स्थित जमुनाह नाका हुँदै ल्याइएको ५० किलो मासु प्रहरीले बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिकास्थित बाबुगाउँबाट बेवारिसे अवस्थामा रहेको ५० किलो मासु बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मासु पशु क्वारेन्टिनमा लगिएको छ । उक्त मासु त्यही नष्ट गरिने छ । भारतमा बोइलर कुखुरा सस्तोमा पाइने भएपछि तस्करहरुले […]

Continue Reading

जन्मदिनको अवसरमा एमाले नेतृ बिकद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण

दाङ घोराहीमा एमाले दाङकी जिल्ला कमिटीकस सदस्य तथा सामाजिक अभियन्ता निर्मला बिकले आफ्नो जन्म दिनको अबसर पारेर दीन दुखीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् । जिल्लामा चिसो मौसम बढेसंगै आफ्नो जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा आफुले बरु बृद्धअबश्थाका जेष्ठ नागरिकलाई जाडोयामको कपडा दिएको बताएकी छिन्।बिकले जन्मदिनको अवसर पारी घोराही -वडा नम्बर १४का बृद्धअबश्थाका आमाहरुलाई […]

Continue Reading

भारतीय प्रहरी हतियारसहित बर्दियामा प्रवेश गरेको खुलासा

नेपालगन्ज : भारतीय प्रहरी हतियारसहित नेपालको बर्दिया जिल्लामा प्रवेश गरेको खुलासा भएको छ। बिहीबार बेलुका करिब साढे ५ बजेको समयमा भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा सदरमुकाम गुलरियामा प्रवेश गरेको स्थानीयले बताएका छन् । यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर […]

Continue Reading

नगद १ लाख ४४ हजार र लागू औषधसहित ३ जना गगनगन्जबाट पक्राउ

नेपालगन्ज : ठुलो परिमाणमा लागु औषध र नगद सहित ३ जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-७ का २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका-६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारी रहेका छन् । लागु औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट […]

Continue Reading

लागू औषध सहित नेपालगन्जमा एकजना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट आज लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो । प्रयोगकर्ता समेत […]

Continue Reading