भारतले अनिश्चतकालका लागि रोक्यो सबै अन्तराष्ट्रिय उडान
काठमाडौं – विश्वभर कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेको छ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अोमिक्रोन पछिल्लो पटक २४ मुलुकमा देखा परेको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि विश्वका विभिन्न देशले उडान पनि बन्द गर्न थालेका छन् । यस्तै भारत […]
Continue Reading