लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिगको उपाधि

नेपाल प्रिमियर लिग-२ को उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले जित हात पारेको हो।  टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट घुमाएर ८५ जम्मा रन बनाएको थियो। ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर लक्ष्य हात पार्‍यो। लुम्बिनीका लागि दिनेश […]

Continue Reading

जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताए। उनले प्रमुख राजनितिक दलहरु कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनितिक दलहरु मजबुत हुनुपर्नेमा […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको नेता बाट राजकुमार शर्माको राजीनामा ।

सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। शर्माले बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन ।तत्कालीन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी सहितका दलहरुसंग मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी बनेको छ। नेकपा बने सगै अलग रहेर जनार्दन शर्माको पक्षमा उभिए पछि पूर्व मुख्यमन्त्री शर्माले […]

Continue Reading

कर्णाली प्रदेश सरकार स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्दै ।

पछिल्लो परिवर्तित राजनिति अवस्था पछि प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एक रूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको छलफल गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा कातिक २५ र २६ गते प्रदेश राजधानी सु्र्खेतमा भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। दुइ दिने भेलामा […]

Continue Reading

फिनल्याण्डका राजदूतले गरे मध्यपश्चिम विश्वविद्यालयको भ्रमण ।

फिनल्याण्डका राजदूत पेटी पुहक्काले शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण गरेका छन्। नेपालका लागि फिनल्याण्डका राजदुतले विश्वविद्यालयहरुमध्ये सुर्खेत स्थित मध्य पश्चिम विश्वविद्यालयको शुक्रवार भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्दै राजदूत पेटीले आगामी दिनमा विश्वविद्यालय र दूतावासबीच सहकार्यका लागि आफू उत्साहित रहेको बताए। ‘हामीले शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्नुपर्नेछ, म अहिलेको यो भ्रमणबाट […]

Continue Reading

डोल्पा भेरी नदीमा निर्माण गरिएको बेलिब्रिज पुलको उद्घाटन ।

डोल्पाको सदरमुकाम दुनै स्थित भेरी नदीमा बेलिब्रिज पुल उद्घाटन गरिएको छ । सदरमुकाम दुनैको कालिका मन्दिर देखि जिल्ला अस्पताल जोड्ने बेलिब्रिज पुलको कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले बुधवार उद्घाटन गरेका हुन । कर्णाली प्रदेश भौतीक पुर्वाधार तथा शहरी बिकास तथा मन्त्री शेर बहादुर बुढाको बिशेष पहलमा प्रदेश सरकारको क्रमागत बिनियोजत बजेट अन्तर्गत रहेर पुर्वाधार विकास […]

Continue Reading

राँगोको मार हान्न म्याग्दीमा ४ लाख ९२ हजार बोलकबोल।

असोज,१४ । म्याग्दी रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा (एकघण्टाको समय सिमा) रघुगंगा गाउँपालिका– २ नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा धेरै चार लाख ९२ हजार रुपैयाँ रकम तिर्ने कबोल […]

Continue Reading

प्रचण्ड आगामी महाधिवेशनमा उम्मेदवार बन्नुहुन्न : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीका अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनमा उम्मेदवार नबन्ने खुलासा गरेका छन्। शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन्। उनले भने‚ ‘अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनको उम्मेदवार हुनहुन्न र प्रतिस्पर्धा गर्नुहुन्न।’ आजबाट आफूहरू पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए। पार्टीले जेन जी […]

Continue Reading

नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का नठानौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ। ‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन। यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने। नयाँ पुस्ता (जेनजी)भन्नाले सन् […]

Continue Reading

असोज १ गते शोक बिदा, मृतक परिवारलाई १५ लाख दिने

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको शोकमा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको […]

Continue Reading