बालबालिकालाई टेण्टमै पठनपाठन

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा […]

Continue Reading

नेकपा एमाले बाँकेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केपि ओली

नेकपा एमाले बाँकेले आज जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई एमाले अध्यक्ष केपीशर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । एमाले विभाजनपछि अध्यक्ष ओली पहिलो पटक बाँके आउन लाग्नुभएको हो । दिउँसो एक बजे होटल सिद्धार्थमा आयोजना गरिएको भेलामा एमालेले जिल्लाका अधिकांश कार्यकर्तालाई बोलाएको […]

Continue Reading

विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । \ नेकपा एमालेबाट बाध्य भएर बिद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताउनुभयो । उहाँले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा […]

Continue Reading

नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल बलियो टोली हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका […]

Continue Reading

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो […]

Continue Reading

नेपालगन्ज नाकाबाट भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको वृद्धि

भारत हुँदै महिलाहरूलाई रोजगारीका लागी तेस्रो मुलुक पठाउने गिरोह सक्रिय भए संगै नेपालगन्ज सिमानाका भएर भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको संख्यामा वृद्धि भएको पाइएको छ । शान्ती पुनःस्थापना गृह शाखा कार्यालय नेपालगन्ज २०७७ असोज १ गते नेपालगन्जमा स्थापना भएको हो । स्थापनाकाल देखि हालसम्म श्रावण महिनासम्म ३ हजार ३ सय बढीलाई परामर्श […]

Continue Reading

आईओएस १५ सार्वजनिक

एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो । आईओएस १५ ले आईफोन एसई र पछिल्लो आईप्याड टच मोडलमा समेत प्रयोग गर्न सकिनेछ । […]

Continue Reading

भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

नेपालगन्जमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षण जिवनलाल बुढाले जानकारी दिनुभयो। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

Continue Reading

आईपीएल पुन सुरु चेन्नइले हरायो मुम्बईलाइ

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । कोरना भाइरसका कारन स्थगित भएको आइपिएल पुन सुरु भएको छ।गएराति दुबईमा भएको ३० औखेलमा चेन्नई सुपरकिङ्सले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो  चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो […]

Continue Reading

वसन्तपुरमा इन्द्रजात्रको रौनक

 काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । […]

Continue Reading